प्रयास एवं पहलहरु

1. Signing of the MoU between Government of India and Government of Nepal _ Image Source_ MINISTRY OF FOREIGN AFFAIRS GOVERNMENT OF NEPAL_compressed
भारत सरकार र नेपाल सरकार बीच MOU मा हस्ताक्षर
3.Signing of MoU between Embassy of India and INTACH, 12 Dec 2019_compressed_compressed
भारतीय दूतावास र INTACH बीच MOU मा हस्ताक्षर
2. Jangam Math, Bhaktapur_compressed
जंगम मठ, भक्तपुर
5. H.E Shri Vinay Kwatra doing the ground breaking puja at Seto Machindranath, Feb 2021_compressed
सेतो मच्छिन्द्रनाथको शिलान्यास पुजा गर्दै श्री विनय मोहन क्वात्रा
8.INTACH Kathmandu Team_compressed
INTACH काठमाडौं सदस्य
4. Ground breaking ceremony of Seto Machindranath, Feb 2021_compressed
सेतो मच्छिन्द्रनाथ मन्दिरको निर्माण कार्य शुभारम्भ
6. Hosting of Nepal delegates at INTACH HQ Delhi, Feb 2020_compressed
INTACH मुख्यालय, दिल्लीमा नेपाल प्रतिनिधिहरूको बैठक
7. Chemma Puja of Kumari Chhen, Ratnakar Mahavihara, Lalipur_compressed
Chemma Puja of Kumari Chhen Ratnakar Mahavihara, Lalitpur

२०७२ साल वैशाख १२ गते र वैशाख २९ गते गएको विनाशकारी भुकम्पले नेपालभरि ठूलो क्षति पुर्‍यायो । २०७२ साल जेष्ठ ११ गते नेपालमा, नेपालको पुनर्निर्माणका लागि अन्तराष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो । जहाँ भारतकी तत्कालिन वदेशमन्त्री श्रीमती सुश्मा स्वराजले नेपालको भूकम्पपछिको पुनर्निर्माण परियोजनाका लागि २५० मिलियन अमेरिकी डलर अनुदान र ७५० मिलियन डलर ऋण सहयोग  गरि कुल १ अर्ब अमेरिकी डलर को प्रतिवद्वता घोषणा गर्नुभएको थियो ।

२५० मिलियन अमेरिकी डलर अनुदानका लागि भारत सरकार र नेपाल सरकारबीच २०७२ फल्गुण ८ गते एक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । उक्त सम्झौता अनुरुप अनुदान रकमवाट १०० मिलियन अमेरिकी डलर आवास र ५०–५० मिलियन डलर सांस्कृतिक र स्वस्थ्य तथा शिक्षाक्षेत्रको लागि विनियोजन गरिएको थियो । ५० मिलियन अमेरिकी डलर अनुदान उपयोगको लागि भारत सरकार र नेपाल सरकारविच सो रकम नेपालका आठ जिल्लाका २८ वटा सांस्कृतिक सम्पदा स्थलहरुको पुनर्निर्माण र सवलिकरणमा खर्च गर्नेगरि २०७४ भाद्र १ गते एक स्म्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

१२ वटा सांस्कृतिक सम्पदा स्थलहरुको संरक्षण र पुनर्निर्माणका लागि डिजाइन र परियोजना व्यवस्थापन परामर्श सेवा प्रदान गर्न २०७६ मंसिर २६ गते काठमाण्डौंस्थित भारतिय राजदुतावासले इन्टैक लाई परियोजना परामर्शदाताको रुपमा नियुक्त गर्‍यो । बाँकि १६ परियोजनका लागि  राष्ट्रिय पुनर्निमाण प्राधिकरणको केन्द्रिय आयोजना कार्यान्वयन इकाई भवनले कार्यान्वयन एवं अनुगमन निकायको रुपमा काम गरिरहेको छ । यसरी निर्माण भएका मन्दिर तथा गुम्वाहरुको विगतको वैभव र परम्परागत शैलीलाई दुरुस्त राख्न यी सम्पदाहरुलाई नेपालको प्राचिन स्मारक संरक्षण ऐन वमोजिम संरक्षण गरिनेछ ।

२८ वटा आयोजनास्थलहरुको विवरणः(INTACH परियोजना साइटहरू रातोमा)

८. नेपाल भाषा परिषद् र संग्रहालय, काठमाण्डौं

९.जंगम मठको संरक्षण , भक्तपुर, नेपाल

१०. अदालत भवनको संरक्षण, ललितपुर, नेपाल

११. भिमसेन मन्दिर, ललितपुर

१२. नमदोर्लिगं विहार, सोलुखुम्वु

१३. धर्मशाला बुढानिलकण्ठ, काठमाण्डौं

१४. तार्केघ्यागं विहार, हेलम्वु

१५. मेलाम्चीघ्यागं गुम्वा, हेलम्वु,

१६. चिरिघ्यागं गुम्वा, हेलम्वु,

१७. सुलिघ्यागं गुम्वा, सिन्धुपाल्चोक

१८. शेर्माथागं गुम्वा, सिन्धुपाल्चोक

१९. नवलपुरघ्यागं, सिन्धुपाल्चोक

२०. श्री ताचेचोलीगं वौद्व गुम्वा, कटुन्जे

२१. हिसिलेन्डुप गुम्वा, चिलिमे

२२. दाङ्गयाङ्गछुक्लाङ्गखाङ्ग गुम्वा, वृधिम

२३. काङ्गयीङ्गदोङ्गआङ्गचोलिङ्ग गुम्वा, वृधिम

२४. तोल्कुचोलीगं गुम्वा, रसुवा

२५. लिस्टिघ्यागं गुम्वा, लिस्टिकोट

२६. अहिंसावादि छोलिगं गुम्वा, नुवाकोट

२७. श्री मनि तार्चेक्लीगं गुम्वा, नुवाकोट

२८. हिसिदेछेलीगं वौद्व गुम्वां, नुवाकोट

error: Content is protected !!