A documentary on Conservation of Napichandra Mahavihara, Lalitpur by INTACH
INTACH has released a new documentary on the conservation of Napichandra Mahavihara, one of the five mahaviharas in Patan under INTACH list. The documentary chronicles the INTACH team's efforts to restore the monastery to its former glory, using traditional Nepalese construction techniques …
इन्टेकद्वारा नापिचन्द्र महाविहार, ललितपुरको संरक्षणमा तयार गरिएको वृत्तचित्र
इन्टेकले इन्टेक सूची अन्तर्गत पाटनका पाँच महाविहार मध्ये एक नापिचन्द्र महाविहारको संरक्षण सम्बन्धी नयाँ वृत्तचित्र सार्वजनिक गरेको छ । डकुमेन्ट्रीले भूकम्पीय सुदृढीकरणका साथै परम्परागत नेपाली निर्माण प्रविधि र सामग्रीहरू प्रयोग गरी गुम्बालाई पुरानो महिमामा पुर्नस्थापित गर्न इन्टेक टोलीको प्रयासलाई वर्णन गर्दछ।नापिचन्द्र महाविहारको …