नापीचन्द्र महाविहारको निर्माण कार्य शुभारम्भ (२०७८ आषाढ २० गते)

Napi Ground Breaking

काठमाडौं उपत्यकाको ललितपरमा अवस्थित दुन्तु वाहीको नामले परिचित नापीचन्द्र महाविहारको पुनस्र्थापनाका लागि २०७८ आषाढ २० गते स्थानीय समुदायका प्रतिनिधि, केन्द्रीय आयोजना कार्यान्वयन इकाई र INTACH का अधिकारीहरुको उपस्थितमा क्षमा पूजा सम्पन्न भयो ।

error: Content is protected !!