२०८० भाद्र १८ गते : परियोजनाको समुद्घाटन: नापीचन्द्र महाविहार, ललितपुर
ऐतिहासिक सहर पाटनमा रहेका पाँच महाविहार (इन्टेक परियोजना) मध्ये श्री नापिचन्द्र महाविहारको संयुक्त रुपमा समुद्घाटन गरी समुदायलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा ललितपुर महानगरपालिकाका नगर प्रमुख श्री चिरीबाबु महर्जन र नेपालका लागि भारतीय राजदूत महामहीम श्री नवीन श्रीवास्तवबाट संयुक्त रुपमा समुद्घाटन गर्नु …