INTACH का प्रमुख निर्देशकको काठमाडौं भ्रमण
INTACH AH महाशाखाका प्रमुख निर्देशक श्री दिवय गुप्ता ले २०७७ फाल्गुण १५ देखि १९ सम्म काठमाडौंको भ्रमण गर्नुभयो । भ्रमणको क्रममा वहाँले INTACH काठमाडौंका कर्मचारी सहित सेतो मच्छ्रिनद्रनाथ मन्दिरको भूमिपूजन कार्यक्रममा सहभागीता जनाउनुभयो । …
सेतो मच्छ्रिन्द्रनाथ मन्दिरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रस्तावबारे समुदायलाई जानकारी
सेतो मच्छ्रिन्द्रनाथको संरक्षण र प्रवलीकरणको कार्यान्वयनका लागि चुनिएको सबैभन्दा सफलबोलदाता÷ठेकेदार Prakritik-Sansuwal-Pawan JV केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का बीच २०७७ माघ २९ गते ठेक्का सम्झौतामा हस्ताक्षर भइसके …
कुमारीको विस्तृत परियोजनाप्रतिवेदन (डीपीआर) प्रस्तावमा छलफल गर्न स्थानीय सरोकारवालाहरुसँग बैठक
कुमारी छेँ र कुमारी निवासको संरक्षण र विकासको कार्यान्वयनका लागि चुनिएको सबैभन्दा सफलबोलदाता÷ठेकेदार New Technical-Prera JV contractor र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का बीच २०७७ माघ २९ गते ठेक्का सम्झौतामा …
जंगम मठका सरोकारवालासँग भेटघाट तथा जंगम मठको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रस्तावबारे जानकारी
२०७७ माघ ८ गते भारतीय दूतावासका अधिकारीहरुले जंगम मठको भ्रमण गरे । जंगमका लागि क्ष्ल्त्ब्ऋज् ले तयार पारेको डीपीआर प्रस्तावमा छलफल गर्न परियोजना स्थलमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का अधिकारी तथा स्थानीय अग्रज सदस्यहरुको उपस्थिति थियो । …
भारतीय राजदूतावासका अधिकारीद्वारा सेतो मच्छिन्द्रनाथ मन्दिर, कुमारी छें र कुमारी निवास परियोजना स्थलको भ्रमण
भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका नव नियुक्त दोस्रो सचिव श्रीमती निशि अरोराले सेतो मच्छिन्द्रनाथ मन्दिर, कुमारी छेँ परियोजना स्थलको भ्रमण गर्नुभयो । सो स्थलको भ्रमणमा केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अधिकारीहरुको …
नेपाल भाषा परिषदका पदाधिकारीसँग बैठक
श्रीमती परोमिता डे सरकार, श्रीमती अनिता ताम्राकार, श्री धर्मेन्द्र मिश्र सहितको INTACH को काठमाडौंमा टोली लगायत INTACH को MH महाशाखा अन्तर्गतको कला संरक्षक टोलीले नेपाल भाषा परिषदका पदाधिकारीहरुसँग परामर्श बैठक गर्यो । …
अदालत भवनको विस्तृत परियोजना प्रतिवेदनबारे पुरातत्व विभागका अधिकारीलाई जानकारी
INTACH ले तयार पारेको अदालत भवनको विस्तृत परियोजना प्रतिवेदनबारे छलफल गर्न २०७७ पौष ६ गते पुरातत्व विभागका महानिर्देशकको कार्यलयमा एक बैठकको आयोजना गरियो । बैठकमा भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका काउन्सिलर …
अदालत भवनको स्थलगत भ्रमण र बैठक
परियोजना स्थलको समस्या र कठिनाईबारे दूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका काउन्सिलरलाई सुसुचित गराउन २०७७ मंसिर २८ गते परियोजना स्थल भ्रमणको आयोजना गरियो । INTACH ले भ्रमण टोलीलाई अदालत भवनको संरक्षणका लागि प्रस्ताव …
सेतो मच्छिन्द्रनाथ मन्दिर र बुढानीलकण्ठ मन्दिरको स्थलगत भ्रमण
भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका काउन्सिलर श्री डा प्रफुल्लचन्द्र शर्माले २०७७ कार्तिक १३ गते भारतको अनुदान सहयोग रहेको सेतो मच्छिन्द्रनाथ मन्दिर र बुढानीलकण्ठ मन्दिरको स्थलगत भ्रमण गर्नुभयो । INTACH का परियोजना संयोजक …
हिरण्यवर्ण महाविहारको विस्तृत परियोजना प्रतिवेदनबारे जानकारी
सरोकारवालासँगको परामर्श बैठकलाई निरन्तरता दिने क्रममा INTACH ले केन्द्रीय आयोजना कार्यान्वयन इकाईसँगको सहकार्यमा २०७७ आश्विन २६ गते हिरण्यवर्ण महाविहार समितिका सदस्यहरुसँग परामर्श बैठकको आयोजना गर्यो। कोभिड–१९ महामारीका कारण हिरण्यवर्ण …
- 1
- 2