सेतो मच्छिन्द्रनाथ मन्दिर र बुढानीलकण्ठ मन्दिरको स्थलगत भ्रमण
भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका काउन्सिलर श्री डा प्रफुल्लचन्द्र शर्माले २०७७ कार्तिक १३ गते भारतको अनुदान सहयोग रहेको सेतो मच्छिन्द्रनाथ मन्दिर र बुढानीलकण्ठ मन्दिरको स्थलगत भ्रमण गर्नुभयो । INTACH का परियोजना संयोजक …
हिरण्यवर्ण महाविहारको विस्तृत परियोजना प्रतिवेदनबारे जानकारी
सरोकारवालासँगको परामर्श बैठकलाई निरन्तरता दिने क्रममा INTACH ले केन्द्रीय आयोजना कार्यान्वयन इकाईसँगको सहकार्यमा २०७७ आश्विन २६ गते हिरण्यवर्ण महाविहार समितिका सदस्यहरुसँग परामर्श बैठकको आयोजना गर्यो। कोभिड–१९ महामारीका कारण हिरण्यवर्ण …
जेष्ठवर्ण महाविहार र नापीचन्द्र महाविहारको विस्तृत परियोजना प्रतिवेदनबारे जानकारी
जेष्ठवर्ण महाविहार र गापीचन्द्र महाविहार परियोजनाका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदनबारे जानकारी दिन INTACH ले केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) सँगको सहकार्यमा २०७७ आश्विन २५ गते सामुदायिक परामर्श बैठकको आयोजना गर्यो । …
परियोजना आधिकारिक वेवसाईटको शुभारम्भ
नेपालका लागि भारतका राजदूत महामहिम श्री विनय मोहन क्वात्राज्युले १५ अगस्ट २०२१ मा नेपालका सांस्कृतिक परियोजनाहरुका लागि आधिकारिक वेबसाइटको शुभारम्भ गर्नुभएको थियो । यो कार्यक्रम भारतको आजादीको अमृत महोत्सव र ७५औं स्वतन्त्रता …
नेपाल भाषा अनलाइन बैठक ९
नेपाल भाषा परिषदको संरक्षण र संग्रहालयमा रहेका वस्तुहरुको अवस्थाबारे छलफल गर्न परिषदका पदाधिकारीहरुसँग २०७७ आश्विन ७ गते भर्चुअल माध्यममार्फत अनलाइन बैठक सम्पन्न भयो । कोभिड–१९ को महामारी र बैठकका सहभागीहरु केन्द्रीय आयोजना कार्यान्वयन …
हिरण्यवर्ण महाविहारको निर्माणका लागि भूमिपूजा (२०७८ आषाढ २० गते)
ललितपुरका स्थानीय समुदायको रिति अनुसार क्षमा पूजाँ गरेसँगै हिरण्यवर्ण महाविहार तथा दिगि छेँ को पनस्र्थापनाको काम सुरु भयो । उक्त पूजामा काठमाडौंस्थित भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, नेपाल सरकार तथा INTACH …
नापीचन्द्र महाविहारको निर्माण कार्य शुभारम्भ (२०७८ आषाढ २० गते)
काठमाडौं उपत्यकाको ललितपरमा अवस्थित दुन्तु वाहीको नामले परिचित नापीचन्द्र महाविहारको पुनस्र्थापनाका लागि २०७८ आषाढ २० गते स्थानीय समुदायका प्रतिनिधि, केन्द्रीय आयोजना कार्यान्वयन इकाई र INTACH का अधिकारीहरुको उपस्थितमा क्षमा पूजा सम्पन्न भयो । …
श्री गोपीचन्द्र महाविहारको निर्माण शुभारम्भ (२०७८ आषाढ २० गते)
क्षमा पुजासँगै श्री गोपीचन्द्र महाविहारको पुनस्र्थापनाको काम शुभारम्भ भयो । स्थानीय समुदायले गरेको सो पूजामा काठामाडौँस्थित भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाई र INTACH का अधिकारीहरुको उपस्थिति थियो । …
हिरण्यवर्ण महाविहार, श्रीगोपीचन्द्र महाविहार र गुइठा महाविहारको संरक्षणका लागि ठेक्का सम्झौतापत्रमा हस्ताक्षर (२०७८ वैशाख ७ गते)
हिरण्यवर्ण महाविहार, श्रीगोपीचन्द्र महाविहार र गुइठा महाविहारको संरक्षणका लागि २०७८ वैशाख ७ गते केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन), INTACH र स्थानीय सामुदायका प्रतिनिधिहरुको उपस्थितिमा ठेक्का सम्झौतापत्रमा हस्ताक्षर भयो । केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवनको परिसरमा …
श्री नापीचन्द्र महाविहार र श्री नेपाल भाषा परिषदको संरक्षणका लागि ठेक्का सम्झौतामा हस्ताक्षर (२०७८ वैशाख ७ गते)
श्री नापीचन्द्र महाविहार र श्री नेपाल भाषा परिषद्को पुनस्र्थापनाका लागि केन्द्रीय आयोजना कार्यान्वयन इकाई, INTACH र स्थानीय समुदायका प्रतिनिधिहरुको उपस्थितिमा २०७८ असार २३ गते केन्द्रीय आयोजना कार्यान्वयन इकाईको कार्यालयमा आयोजित एक समारोहका बीच ठेक्का सम्झौता सम्पन्न भयो । …